काठमाडौं। नबिल बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर आजदेखि विक्रीम आएको हो ।
उक्त संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर नकिने दोस्रो चरणमा आम सर्वसाधारणका लागि खुला गरिने छ ।
बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।