add

रिडी पावरले गर्याे बम्पर लाभांश घाेषणा, कति छ बाेनस ?






ActPro Nepal

|

६ मंसिर, २०७९

|
414

काठमाडौं। रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले गत आवको मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीकोआगामी वार्षिक साधरणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

सूचना हेर्नुहाेस् :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.