add

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने






ActPro Nepal

|

३१ असार, २०७९

|
729

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपात अर्थात् १०० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो ।

अब कम्पनीले उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने छ । साधरण सभावाड पारित भई नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगको स्वीकृतिपछि कम्पनीले हकप्रद जारी गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.