add

किसान पेन्सन आयोजना घोषणा, सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने






ActPro Nepal

|

१५ जेठ, २०७९

|
1542

काठमाडौं ।  सरकारले स्वदेशी किसानको प्रतिष्ठा बढाउन र कृषिमा आकर्षण वृद्धि गर्न किसान पेन्सन आयोजना घोषणा गरेको छ ।

सो कार्यक्रमका लागि बीउ पुँजी रु. १ अर्ब छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

त्यसै गरी एक सय ओटा सामुहिक खाद्यान्न गोदाम स्थापना गर्ने र सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने पनि उनको योजना छ ।

नेपाली किसानलाई प्रवद्धन गरिने पनि उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.