काठमाडौं । अब अनलाइन सञ्चार माध्यमहरुले पनि सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापन पाउने भएका छन् ।
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
यसअघि छापा विद्युतीय सञ्चार माध्यमहरुले मात्र यस्तो विज्ञापन पाउदै आएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।