काठमाडौं । सरकारले म्यादी प्रहरीहरूलाई उद्यमहील तथा रोजगार प्रदान गर्ने भएको छ ।
आइतबार आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।