add

कम्पनीमार्फत मात्र घरजग्गा किनबेच गर्नु पर्ने, दलाललाई निरुत्साहित






ActPro Nepal

|

१५ जेठ, २०७९

|
966

काठमाडौं । सरकारले देशभर आधिकृत संस्थाबाट मात्र घरजग्गा विक्री गर्नुपर्ने व्यवस्था घोषणा गरेको छ ।

देशभर अधिकतम घरजग्गा कारोबार दलालमार्फत मात्र भइरहँदा सरकारले अब विशिष्टीकृत संस्था (कम्पनी)बाट मात्रै कारोबार गर्न पाउने व्यवस्था गर्न लागिको हो ।

यसका लागि पहिलो चरणमा महानगर पालिका र उपमहानगर पालिकामा लागु गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.