add

सहकारीको ५० प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा






ActPro Nepal

|

१५ जेठ, २०७९

|
805

काठमाडौं । सहकारी संस्थाले आफ्नो लगानीको कम्तिमा ५० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट वक्तव्यमार्फत उक्त व्यवस्था गरेको जानकारी दिएका हुन् । सहकारी क्षेत्रले अनुत्पादक क्षेत्रमा प्रवाह गरिरहेको गुनासो आइरहेको बेला सरकारले यस्तो घोषणा गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.