add

हुम्लाको खार्पुनाथमा कांग्रेस उम्मेदवार विजयी






ActPro Nepal

|

१ जेठ, २०७९

|
773

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्।

आज बिहान सम्पन्न मतगणनाअनुसार, रावलले एक हजार ८१० मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेकपा (एमाले) का प्रकाशबहादुर शाहीले एक हजार १९५ मत पाएका छन्।

उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का ज्ञानबहादुर सिंह विजयी भएका छन्। उनले एक हजार ८७२ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत पाएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.