add

अर्घाखाँचीका १२ वटा वडाको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ?






ActPro Nepal

|

१ जेठ, २०७९

|
817

अर्घाखाँची । अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्‍न भएको छ ।

जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् ।

काे कहाँ विजयी भए ?

नेपाली कांग्रेस 

१. सन्धिखर्क-१, माधव श्रेष्ठ 

२. भुमिकास्थान-१, गोपालप्रसाद खनाल 

३. पाणिनि-१, कमल पोख्रेल

४. पाणिनि-२, चन्द्रकान्त पौडेल

५. छत्रदेव-५, बालकृष्ण पोख्रेल

६. शितगङ्गा-१, मानबहादुर सिंजापती

७. शितगङ्गा-१४, दामोदर न्यौपाने 

नेकपा (एमाले)

१. भुमिकास्थान-१०, खगेश्वर पन्थी

२. पाणिनि-८, रोमबहादुर पाण्डे 

३. मालारानी-१, दधिराम आचार्य

४. छत्रदेव-४ भिमलाल खनाल

नेकपा (माओवादी केन्द्र)

१. मालारानी-९, महेन्द्रबाबु खनाल


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.