काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाँच हजार शिक्षक दरबन्दी माग गरेको बताएका छन् ।
यसका लागि शिक्षक सेवा आयोगबाट पहल सुरु भइसकेको मन्त्री पौडेलको भनाइ छ । उनले अस्थायी शिक्षकको दरबन्दी मिलान र सम्भव भएसम्म विद्यालय मर्ज गरेर क्रमशः मिलाउने प्रस्ताव गरेको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।