add

नेपालमा पर्यटकबाहेकका भिसा लिन विदेशीलाई दूतावासको सिफारिस अनिवार्य (पत्रसहित)






ActPro Nepal

|

२७ फागुन, २०७८

|
728

काठमाडौं । गृह मन्त्रालयले पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न विदेशीलाई दूतावासको सिफारिस अनिवार्य गरिएको छ ।

विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ बमोजिम गठित समितिले पर्यटकबाहेकका भिसा पहिलोपटक लिनेले र भिसा परिवर्तन गर्न चाहने विदेशीका लागि आफ्नो देशको नेपालस्थित दूतावासबाट सिफारिस अनिवार्य गरिएको हो ।

गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डे संयोजकत्वको समितिले फागुन १३ गतेको बैठकले निर्णय गरे पनि अध्यागमन विभागले बुधबार सूचना सार्वजनिक गरेको हो ।

नेपालमा अधिकांश विदेशीहरू पर्यटक भिसामा आउने गरेका र नेपालमा आइसकेपछि भिसा परिवर्तन गर्ने गरेको पाइएपछि उक्त नियम लागू गरेको हो।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.