add

प्रतिनिधिसभा बैठक बस्दै, पेश होला एमसिसी?






ActPro Nepal

|

४ फागुन, २०७८

|
994

काठमाडौं । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक तय भएको छ । बैठकको कार्यसूची निर्धारणका लागि सभामुख अग्नि सापकोटाले अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी पेश गर्नुपर्ने दबाब छ । तथापि, सत्ता साझेदार दलबीचमै एमसिसीबारे मतैक्यता छैन । त्यसैले यो बैठकलाई चासोका साथ हेरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.