add

माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित






ActPro Nepal

|

७ माघ, २०७८

|
959

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।  

कोरोनाभाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार ठाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ। 

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरेर शनिबार बिहान साढे ८ बजे बस्नेछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.