add

एमाले केन्द्रीय सदस्यमा दुर्गा प्रसाईंदेखि लालबाबुसम्म मनोनीत (सूचीसहित)






ActPro Nepal

|

२६ मंसिर, २०७८

|
874

काठमाडौं ।  नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । शनिबारदेखि भक्तपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले केहि नेताहरुलाई मनोनित गरेको हो ।

एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएका नेता भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनित हुन उनले नमानेको बताइएको छ ।

प्रस्तावित नाम

दल फडेरा

मानवीर राई

ऐन महर

दुर्गा प्रसाईं

चन्द्रमोहन गौचन

रतननाथ योगी

रमेश पौडेल

पदम गिरी

सूर्य पाठक

यज्ञबहादुर बोगटी

हरि घिमिरे

युवराज बास्कोटा

विशाल भट्टराई

उद्वव रेग्मी

बद्रि न्यौपाने

रुपनारायण श्रेष्ठ

प्रेम दंगाल

हरिकृष्ण व्यञ्जनकार

सुवास देवकोटा

भीम केसी

लालबाबु पण्डित

इन्दिरा गौतम

सरस्वती चौधरी

यमुना रोका

उमा कोइराला

कल्पना चापागाईं

आशा विक

नैनकला ओझा

मञ्जु गुरुङ

विमला अर्याल

इन्दिरा सञ्जेल

गीता कार्की

शान्ति अधिकारी

रुक्मिणी राना

सविता यादव

तारादेवी गुरुङ

विषमलाल अधिकारी

रेशम लामा

गोविन्द दुवाल

सहदेव बोगटी

बालसिंह काउछा

कृष्ण केसी

चन्द्रबहादुर विश्वकर्मा

चुणादेव सिंह


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.