add

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

२३ मंसिर, २०७८

|
732

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४३ र बिक्रीदर १२१ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर ३९९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २१ रुपैयाँ १ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.