add

राष्ट्रपति भण्डारीबाट ६ अध्यादेश जारी (सूचीसहित)






ActPro Nepal

|

१५ मंसिर, २०७८

|
803

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार ६ वटा अध्यादेश जारी गरेका छिन्।

महिला हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय ) (पहिलो संसोधन) अध्यादेश जारी भएको छ।

यस्तै तेजाब तथा अन्य घातक रासायानिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको हो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.