add

नवनियुक्त मन्त्रीहरुको सपथ ५ :०० बजे






ActPro Nepal

|

२२ असोज, २०७८

|
617

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रमण कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् । 

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ‘साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले  बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.