add

सुनको मुल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

१९ साउन, २०७८

|
741

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन् ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्यमा पनि कुनै परिवर्तन भएन । आज तेजावी सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला १२७५ रुपैयाँ कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.