add

महन्थ ठाकुर पक्षका मनिष सुमनले पनि गरे उपेन्द्र यादवको पक्षमा सनाखत






ActPro Nepal

|

११ साउन, २०७८

|
1644

काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा अहिले निर्वाचन आयोगमा कार्यकारिणी सदस्यहरुको सनाखत भइरहेको छ । 

लामो समय महन्थ ठाकुर, राजेन्द्र महतोको पक्षमा खुलेका मनिष सुमनले अध्यक्ष उपेन्द्र यादवतिर हस्ताक्षर गरेका छन्। सनाखतपछि उनले भने, 'जसपामा थियौं। जसपा बन्यौँ। जसपामा रहन्छौँ। हिजो राजपा र समाजवादी मिलेपछि जसपा बनेको। जसपा नै रहन्छौँ।'

उनी सद्भावना पार्टीदेखि राजपासँग रहदा राजेन्द्र महतोसँग थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.