एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो ३ बजे ललितपुरको च्यासस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । 

आजको बैठकमा आफ्ना अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका उपलब्धि, सर्वोच्च अदालतले असार २८ गते गरेकाे फैसला, पार्टीको आगामी कार्ययोजना, पार्टी सुदृढीकरण र शुद्धीकरण अभियानलगायत एजेन्डा छन्। 

हिजो तेस्रो दिन पार्टी निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसद्लाई स्पष्टीकरण माग्दै पत्र पठाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।