add

प्रहरी निरीक्षक कृष्ण गिरी सम्मानित






ActPro Nepal

|

१६ असार, २०७८

|
7884

काठमाडौ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण गिरीलाइ  संघिय प्रहरी इकाइ कार्यलय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुरस्कृत  गरेको छ भने जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रशंसा पत्र सहित सम्मान गरेको छ  ।

नेपाल प्रहरीका  आशा लाग्दो अधिकृत  इन्स्पेक्टर कृष्ण गिरीले निर्भिक, इमान्दार, बफादार पुर्ण ब्यावसायिक, र साहासिक रुपमा कार्य सम्पादन गदै कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध नियन्त्रण अनुसन्धानको क्षेत्रमा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले उनलाइ प्रशंसा पत्र सहित सम्मान गरेको  हो ।

       

साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इन्स्पेक्टर गिरीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।                       



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.