काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च बढेको छ । उनीहरुले पाउँदै आएको रासन खर्चमा १५ प्रतिशतले बढेको हो । आज बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।