काठमाडौँ । कोभिड-१९ संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । संक्रमणपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनको निधन आज बिहान निधन भएको हो । डिएसपी केसीलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कागेश्वरी मनोहरा नगरपालिकाका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।