पुरुषोतम दाहाल
काठमाडौं । भाइरल गीत ओई गनगनुको सफलतापछि यसको सिक्वेल 'गनगन- २' बजारमा आएको छ ।
बिशेषतस् टिकटकमा भाइरल बन्न सफल ओइ गनगनु२ गीत केही दिन अघिमात्र सार्वजनिक भएको हो ।
गीतमा गायक संगम थापा र गायिका शारदा रसाइलीको स्वर रहेको छ गीतको शब्द तथा संगित स्वयम गायक संगम थापाले गरेका छन् ।
शुफिक्स मदनको लय, नारायण दंगालको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई मिलन श्रेष्ठको निर्देशन रहेको छ भने मुकेश हुमागाईले छायांकन गरेका छन् । उक्त गीत मिलन फिल्मस युटुब च्यानलमा हर्ने सकिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।