सुर्खेत । कर्णाली प्रदेशमा दुईमन्त्रीले राजीनामा दिएका छन् ।
स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् ।
उनीहरुको ठाउँमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्टलाइ मन्त्री नियुक्तिको तयारी भएको स्रोतले जानकारी दिएको छ ।
उनीहरुलाई आजै सपथ गराउने तयारी भएको पनि स्रोतले बताएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।