add

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक






ActPro Nepal

|

२७ वैशाख, २०७८

|
932

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक  बोलाएका हुन् । अहिले प्रधानमन्त्री संघीय संसदलाई सम्बोधन गर्दैछन् । उनले विश्वासको मत लिँदै छन् ।

विश्वासको मत नपाए प्रधानमन्त्री स्वतः काम चलाउन हुनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.