add

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा






ActPro Nepal

|

२३ वैशाख, २०७८

|
599

काठमाडौं ।  नेकपा एमाले स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।

२७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन दलहरूसँग भएका छलफल र जेठमा हुने उपनिर्वाचनका विषयमा बैठकमा छलफल भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आधा घण्टाअघि बसेको बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.