Right side from logo

याे साता तीन दिन मात्र सेयर बजार खुल्ने, यस्ताे छ कारण !




ActPro Nepal

830

2021 Apr 11

काठमाडौं । सार्वजनिक बिदाका कारण यो साता सेयर बजार तीन दिन मात्र खुला हुने भएको छ ।

यो हप्ता आइतबार गोडेजात्रा विदा, बुधबार नयाँ बर्षको सार्वजनि विदा परेकाले यो हप्ता सोमबार, मंगलबार र बिहीबार मात्र सेयर बजार खुल्ने भएकाे हाे । 




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया