Right side from logo

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ




ActPro Nepal

133

2021 Mar 31

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८६ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ११९५ रहेको महासंघले जनाएको छ ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया