add

सिके राउतविरुद्व पक्राउ पुर्जी जारी






ActPro Nepal

|

१६ चैत, २०७७

|
1286

काठमाडाैं । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेकाे छ।

राउतकाे घर पत्ता नलागेकाे भन्दै जिल्ला अदालतले गाेरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेकाे हाे । राउत विरुद्धकाे मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्ताे सूचना जारी गरेकाे हाे।

सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएकाे थियाे। जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेकाे छ।


यस्तो छ गोरखापत्रमा प्रकाशित सूचना :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.