add

फागुन १९ यता बसेका मन्त्रिपरिषद्ले के-के निर्णय गर्‍यो ? (सूचीसहित)






ActPro Nepal

|

९ चैत, २०७७

|
1377

काठमाडौं । सरकारले फागुन १९ गतेयता बसेका मन्त्रिपरिषद्का चारवटा बैठकका निर्णय एकैपटक सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।

आजदेखि हुने राष्ट्रपतिको बंगलादेश भ्रमण देखि कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरेको, तत्कालीन पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापाका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्नेलगायतका निर्णयहरु छन् ।

हेर्नुहोस् :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.