add

यस्ता छन् मन्त्रिपरिषद्‌को निर्णय (पूर्णपाठसहित)






ActPro Nepal

|

१८ फागुन, २०७७

|
1033

काठमाडौं। । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन् ।

सरकारले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित द्वितीय श्रेणी अर्थात सहसचिव सरहका कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको हो।

यस्तै, बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई नियुक्त गरेको छ।

यस्ता छन् नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णयहरु:           


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.