Right side from logo

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?




ActPro Nepal

114

2021 Feb 03

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रहेकोमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय निर्धारण गरिएको छ ।                                

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३२० मा रहेको महासंघले जनाएको छ ।    




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया