add

कमल थापा भन्छन : ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर






ActPro Nepal

|

७ पुष, २०७७

|
1553

काठमाडौं। राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको बताएका छन्। 

मंगलबार बिहान सामाजिक सञ्‍जाल फेशबुकमा स्टार्टस लेख्दै थापाले भनेका छन्, 'घोडा व्यापार र फोहोरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृंखला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।'

संसद विघटन सम्वन्धी वैधानिकताको परीक्षण, निरुपण, व्याख्या सर्वोच्च अदालतले गर्ने उनको अभिव्यक्ति छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.