add

संसद विघटन सिफारिसको कदम अधिनायकवाद उन्मुख : देउवा






ActPro Nepal

|

५ पुष, २०७७

|
1234

काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण अपनाउने बताएका छन् ।

देउवाले सामाजिक संजाल टुइटरमा ट्वीट गर्दै भनेका छन्,  'प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक छ। संविधानविपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न।'


यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने उनले बताएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.