add

नेकपा सचिवालयको बैठक १० दिनलाई स्थगित






ActPro Nepal

|

३ मंसिर, २०७७

|
1244

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  नेकपा सचिवालयको बैठक  सकिएको छ ।  

बुधवार बसेको बैठकमा पुनस् १० दिनपछि मंसिर १३ गते बस्ने सहमति भएको  प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा झण्डै डेढ घण्टा बसेको बैठकमा अध्यक्ष एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नै बेग्लै प्रस्ताव प्रस्तुत गरेका छन् ।

यसअघि अर्काे अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो मत पार्टीमा राखि सकेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.