काठमाडौं । बुधवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।
कोरोबार भएको अघिल्लो दिन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँ घट्दै प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज चाँदीको मूल्य भने बढ्यो । कारोबार भएको अघिल्लो दिन प्रतितोला १२ यस २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा बुधवार १० रुपैयाँ बढ्दै प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।