विराटनगर । राजसंस्था पुनःस्थापनको माग गर्दै बिहिबार विराटनगरमा र्याली प्रदर्शन गरिएको छ ।
वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै विराटनगरमा मोटरसाइकल र्यालीसहित प्रदर्शन भएको हो ।
राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर विराटनगरको कञ्चनबारीबाट महेन्द्र चोकसम्म र्याली निकालिएको थियो ।
यालीमा करिब १ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।