काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ।
मंगलबार प्रतितोला प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढ्दै ९६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् । बुधवार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।