add

उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा [सूचीसहित]






ActPro Nepal

|

२९ असोज, २०७७

|
1483

काठमाडौं । न्याय परिषदले उच्च अदालतमा कार्यरत न्यायाधीशहरुको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले ८४ जना न्यायाधीशहरु सरुवा गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार उच्च अदालत सुर्खेतका न्यायाधीश विनोद शर्मा, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका भीमकुमार ओझा, उच्च अदालत विराटनगरका महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगर इलाम इजलासका अच्युत विष्ट उच्च अदालत पाटनमा सरुवा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश तेज बहादुर कार्की उच्च अदालत दिपायल महेन्द्रनगर सरुवा भएका छन् । उच्च अदालत दिपायलका विष्णुदेव पौडेल उच्च अदालत पाटन, हेटौंडा पुगेका छन् ।

को कहाँ सरुवा भए ?




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.