काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा कायम भएको छ ।
यसदिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी २ समूहको परिसूचक ओरालो लागेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।