Right side from logo

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?




ActPro Nepal

338

2020 Oct 07

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । 

मंगलबार सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा कारोबार भएको आज तोलामा ८ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ सय निर्धारण गरिएको छ ।     

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।    




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया