add

नेप्से परिसूचक ४.१७ अंकले बढ्यो,२ अर्ब ३७ करोड बढीको कारोबार






ActPro Nepal

|

२० असोज, २०७७

|
1606

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ४.१७ अंकले बढेर १५८६ दशमलव २९ विन्दुमा कायम भएको छ ।  

यसदिन १९५ कम्पनीको २ अर्ब ३७ करोड ९४ लाख ६५ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । ९४ लाख ३२ हजार ११४ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी६  समूहको परिसूचक ओरालो लागेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.