add

यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टद्धारा वृद्धाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर






ActPro Nepal

|

१५ असोज, २०७७

|
1568

काठमाडौं । यशोदादेवी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टले  जेष्ट नागरिक दिवशको अवसरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।  

ट्रष्टले नुवाकोटको विदुर नगरपालिका ५ देविघाटमा रहेको वृद्धा आश्रममा  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 


डाः केदार नरसिंह के.सी. लगाएका समुह र यशोदादेवी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टको आयोजनामा ,वृद्वाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको  नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगद्विश्वर नरसिंह केसीले बताए ।  


निःशुल्क स्वास्थ्य शिविर जिल्ला सचिव शिब दाहाल, पुर्व मियर शिब प्रसाद गजुरेल,जिल्ला सदस्य बिन्दा अर्याल , काठमाडौं विदुर-सम्पर्क समितिका अध्यक्ष प्रदिप कुमार सेढाइ, ककनी- काठमाडौं सम्पर्क समितिका अध्यक्ष ऋषी कुमार तामाङ तथा जिल्ला नेता कार्यक्रताको उपस्थिती रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.