add

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

४ असोज, २०७७

|
874

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।

आइतबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ९९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.