add

कारोनाका कारण थप ८ जनाको मृत्यु






ActPro Nepal

|

८ भदौ, २०७७

|
860

काठमाडौं । कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ५ जना पुरुष रहेका छन् । जसमा सुनसरीका ६८ वर्षिया पुरुष, मोरङका ६५ वर्षिया पुरुष, पर्साकी ७० वर्षिया महिला, काठमाडौंकी ४८ वर्षिया महिला, रुपन्देहिकी ६७ वर्षिया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.