add

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि






ActPro Nepal

|

६ भदौ, २०७७

|
687

काठमाडौं । काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.