add

नुवाकोटसहित देशभरका १४ जिल्लामा निषेधाज्ञा (सूचीसहित)






ActPro Nepal

|

२१ साउन, २०७७

|
948

काठमाडौं । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलिन थालेपछि  नुवाकोट सहित देशभरका विभिन्न  १४   जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

थप विवरण तलको सूचनामा :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.