add

थपिए ३८ जना कोरोना संक्रमित






ActPro Nepal

|

२५ जेठ, २०७७

|
700

काठमाडौं । थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । 

निर्देशक डा. शर्माका अनुसार नयाँ थपिएका संक्रमित स्याङ्जाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना, नवलपरासीका ४ जना रहेका छन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.